चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०२-१२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२३ बस्ने २४ वर्षीया २४ ज्योति हरिजन घैलाघारी सामुदायिक बनमा भेलरको रूखमा झुलको डोरीको पाँसो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।