प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०९-१५

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-७, हाप्सेचौर बस्ने कसई तामाङको श्रीमती वर्ष ५२ की राम मायाँ तामाङले सोहि बस्ने हरी खतिवडाको बारिमा रहेको कटुसको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार