प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०५-३१

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-११ अमलडाँडा बस्ने राम बहादुर बिश्वकर्माको छोरा वर्ष अन्दाजी २३ को सुरज बिश्वकर्मा घर नजिकै रहेको डुम्म्रीको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार