प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, न्युरेनी जंगल स्थित भेलौरीको रूखमा मनकामना चोक बस्ने अन्दाजी २७ वर्षीय सुनिल थिङ झ्यालमा लगाउने पर्दाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुसुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार