झुण्डी मृत्यु
२०८३-०४-२३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका २६ चादँनीचोक स्थितमा अंन्दाजी २६ वस्ने वर्ष ४२ को नवराज
भण्डारी आफ्नै घरमा आफु सुत्ने कोठाको सलको पासो लगाई लगाई झुण्डी मृत अवस्थामा
रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घटनास्थलमा मुचुल्का सहित थप
अनुसन्धान कार्य भइरहेको ।