प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८०-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-३, इनरुवा बस्ने अन्दाजी बर्ष १४ की प्रीतिका श्रेष्ठ आफ्नै घरको भान्सा कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डीएको अवस्थामा निजको आमाले देखी तत्काल पासो काटी उपचारको लागि बगौडा अस्पताल माडी लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार