झुण्डी मृत्यु
२०८३-०३-१३
- A
- A-
- A+
काभ्रे, बेथानचोक गाउँपालिका-४
ठुलोगाँउ बस्ने लोक बहादुर तामाङको श्रीमती अन्दाजी बर्ष ४८ की मनमाया तामाङ आफ्नै
दुई तल्ले कच्ची घरको माथिल्लो तलामा धुरीको बलोमा घाँटीमा पछ्यौरीको पासो लगाई झुन्डी
मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का तथा थप
अनुसन्धान कार्यभईरहेको ।