प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पोखरीमा डुबी एकको मृत्यु

२०८०-०१-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७, हात्तिखोला स्थित सार्वजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा सोही ठेगाना बस्ने अन्दाजी बर्ष ११ की बिनिता राई पौडी खेल्न जाने क्रममा पोखरीमा डुबी बेहोस भई उपचारको लागि बकैया आधारभुत स्वास्थ्य केन्द्र छतिवन पठाएको निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार