प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८०-०१-३०

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-१, जगत बजार बस्ने कर्ण बहादुर मगरको छोरा अन्दाजी वर्ष २१ को चित्र बहादुर मगर घरबाट अन्दाजी १ कि.मि. दक्षिण रहेको सिनध्रुब सिस्नेरी सामुदायिक वनमा मौवाँको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार