प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पौडी खेल्ने क्रममा डुबी मृत्यु

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

सिन्धुपालचोक, हेलम्बु गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष १३ को अजय तामाङ मेलम्चि खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार