प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी ८२ वर्षीय पुरूषको मृत्यु

२०८२-१२-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपालिका-४, सातबिसे स्थित बस्ने वर्ष अन्दाजी ८२ को जित बहादुर पाण्डे आफ्नै घर पछाडी बारिमा रहेको अस्बाको रुखमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार