प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली,  दुधौली नगरपालिका-१३, अरुणडाँडा  बस्ने अन्दाजी वर्ष ४२ को ढोकन बहादुर सार्की आफ्नै घरको बासको बलोमा सलको पासोलगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार