प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा एक बालिकाको मृत्यु

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-११, डाँडाकटेरी बस्ने कुमार तामाङको छोरी वर्ष ११ की रिस्तिका तामाङ अत्याधिक ज्वरो आई उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार