प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा लडी एकको मृत्यु

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-३, माझीगाउँ बस्ने अन्दाजी ३४ वर्षीय सुन्दर माझी मादक पदार्थ सेवन गरी आफ्नै घरदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसी टाउकोमा चोट भई उपचारको लागि KMC अस्पताल काठमाण्डौं लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार