प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८१-०२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहोरेटार शिखर कटेरी बस्ने अर्जुन भुजेलको श्रीमती वर्ष-२७ की देवकी भुजेल आफ्नै घरबाट अन्दाजी १०० मिटर पूर्वमा रहेको बरको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार