प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी २ को मृत्यु

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-९, स्थित सुनकोशी नदी किनारमा रहेको खयरको रुखमा डोर बहादुर माझिको छोरा वर्ष १९ को हरी बहादुर माझि प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै, रामेछाप, मन्थली नगरपालिका-९, सुनार टोल स्थित बस्ने रबहादुर सुनारको छोरा वर्ष ३५ को समिर सुनारले आफ्नै घरको आफु सुत्ने कोठाको धुरीबलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार