प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे लाश फेला

२०८०-०४-३०

  • A
  • A-
  • A+
Share

नुवाकोट बेलकोटगढी नगरपालिका-५, केउरेनी स्थित त्रिशुली नदिको किनारमा नाम थर वतन नखुलेको लिङ्ग पहिचान समेत गर्न नसकिने अनुहार शरीर सबै सडेगलेको अवस्थामा लास फेला परेको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार