प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८२-०१-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगा चोक गढी नगरपालिका-११, पानीचौर बस्ने अन्दाजी वर्ष ५२ की लोकुमाया गिरी घर सँगै जोडिएको आफ्नै दुई तले गोठको निदालमा नाम्लोको डोरीले घाँटीमा पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार