प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-३, मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजाले आफ्नै घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट टोलि खटि गई निजको घरमा लुकाईछिपाई राखेको लागुऔषध गाँजा अन्दाजी १० किलोग्राम र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार