आत्मादाह प्रयास गरे सम्बन्धी
२०८३-०५-२३
- A
- A-
- A+
२०८३।०५।२३ गते अन्दाजी
१७:३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ३ सातदोबाटो चोक स्थित जिल्ला
रामेछाप गोकुलगांगा गाँउपालिका- १ चुचुरे घर भई हाल जिल्ला दोलखा भिमेश्वर नगरपालिका-
६ स्थित रहेको गुन्द्रुक थकाली चार्जिङ स्टेसनमा काम गर्ने बर्ष अन्दाजी २५/२६
को बिमल खत्री बा.प्र.०२०३३ प ३७३७ नं. को
स्कुटरमा तामाकोशी तर्फ बाट आई अचानक स्कुटर रोकी लडाई स्कुटरबाट पेट्रोल निकाली आफ्नो शरिरमा छर्की
रहेको अवस्थामा स्थानिय र प्रहरी टोलिले देखी तत्काल उद्धार गरी उपचारको लागि
पशुपति चौलागाई स्मृति अस्पताल दोलखा पठाएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।