प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी ३३ वर्षीय पुरूषको मृत्यु

२०८२-१०-२०

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, बेल्खु स्थित बस्ने कृष्ण भक्त कर्माचार्यको छोरा वर्ष अन्दाजी ३३ को पुजस कर्माचार्य आफ्नै घरको आफु सुत्ने कोठाको पंङ्खाको हुकमा नाईलनको डेरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहोको छ ।

सम्बन्धित समाचार