प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याकटरबाट लडि एकको मृत्यु

२०८२-०२-०२

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३, सिउरेनी स्थित भित्री सडक खण्डमा माङपाङ खोलाबाट ठुलोबेशी तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ८७४१ नं.को पानीको ड्रम बोकेको ट्याक्टरमा सवार जिल्ला गोर्खा आरुघाट गाउँपालिका-९, बगैचा बस्ने वर्ष अन्दाजी ३८ को सुक बहादुर कामी सोही ट्याक्टरको पछाडी ढालाबाट सडकमा लडि घटना स्थलमै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार