प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सर्पले टोकी एकको मृत्यु

२०८०-०१-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तीपुर बस्ने अन्दाजी ३५ वर्षीय सोनु कडेलले घर नजिकै रहेको जङ्गलबाट सर्प ल्याई खेलाउने क्रममा सर्पले टोकी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार