प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०६-२५

  • A
  • A-
  • A+
Share

धादिङ, खनियाबास गाउँपालिका-४, पाख्रीबोट स्थित बस्ने वर्ष ७० को कुमार तामाङ आफ्नै घरको पालिको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार