प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८०-०९-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१४, रानिबास बस्ने अन्दाजी १८ वर्षीय अनुप कार्की आफ्नै घरको कोठाको काठको कोरामा सलले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८०-११-०९

धादिङ, धुनिवेशी नगरपालिका-१, डाँडाथोक बस्ने वर्ष १७ की रिया बास्कोटा आफ्नै घरको आफु सुत्ने कोठामा रहेको झ्यालको पर्दा लगाउने हुकमा सलको पासो लगाई  झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, बकैया गाउँपालिका-३, बकैया बस्ने अन्दाजी ५०/५५ वर्षीय राजमान भम्जन बकैया पुलको रेलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१२,  चिप्लेटि बस्ने अन्दाजी ३५/३६ वर्षीय नुजराज मगराति मगर आफ्नै घरको काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।