प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८०-०९-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१४, रानिबास बस्ने अन्दाजी १८ वर्षीय अनुप कार्की आफ्नै घरको कोठाको काठको कोरामा सलले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार