प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-४, कुमालटार बस्ने अन्दाजी ५२ वर्षीया थनोही महतो आफ्नै घरमा काठको बलोमा सल प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार