प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत फेला परेको

२०८२-०७-३०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान नजिक नाम, थर वतन नखुलेको मागी खाई हिडने जस्तो देखिने वर्ष अन्दाजी ३५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार