प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८०-१२-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-१ बस्ने ईन्द्र बहादुर बस्नेतको छोरा वर्ष अन्दाजी १८ को दिल बहादुर बस्नेत घरबाट अन्दाजी २ कि.मी. पश्चिम रहेको लॉली डाँडाको जंगलमा काईयाको रूखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार