प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८०-०७-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-५, लामागाँउ बस्ने जित बहादुर तामाङको छोरा वर्ष ४३ को निमा तामाङ आफ्नै घरको काठको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार