प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-, गणेस्थान बस्ने अन्दाजी २१ वर्षीया मनिता जर्गा मगर घरबाट हराएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटा, सिन्धुलीबाट खटिएको प्रहरी टोली, आफन्त र स्थानीय मिली खोजतलास गर्दै जाने क्रममा घर नजिकैको सिसौको रूखमा आफैले लगाएको सर्टको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार