प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डीएको अवस्थामा मृत फेला

२०८०-०३-२७

  • A
  • A-
  • A+
Share

काभ्रे, भुल्लु गाउँपालिका-१०, थापा टोल बस्ने राजा राम बुढाथोकि को छोरा वर्ष २२ को सबिन बुढाथोकि आफ्नै घरको कोठामा रहेको सिलिङको हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार