प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस मृत अवस्थामा फेला

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, चुरीडाँडा बस्ने अन्दाजी २७/२८ वर्षको सोमलाल प्रजा टङरङ बस्ने रिमलाल प्रजाको घरमा बिहे खान गएकोमा निजको घर देखी दक्षिण साइडमा रहेको बाख्राको खोर छेउमा घोप्टो परि मृत अबस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार