प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैँसे स्थित त्रिभुवन राजपथ सडक खण्डमा प्रहरी चौकी भैँसे, मकवानपुरबाट खटिएको चेकिङ टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख २२९९ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१० बस्ने अन्दाजी ३६ वर्षीय सिंह बहादुर स्याङ्तानले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार