प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०७-३०

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-, राईटोल बस्ने अन्दाजी वर्ष ४१ को सुक बहादुर राईले आफ्नै टिनले छाएको एकतले घरको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार