प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-०२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४, धारापानी स्थित बस्ने माईली भुजेलको श्रीमान वर्ष अन्दाजी ६९ को ठुलोकान्छा भुजेल घरमा कोही नभएको समयमा आफ्नै घरको माथिल्लो तलाको भान्सा कोठाको धुरी बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार