प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-१०-२७

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-८, खरकट्टा स्थित बस्ने ५५ वर्षीया मनमाया गायक आफ्नै घरको दलिनमा सलको पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-९, देउराली स्थिता बस्ने अन्दाजी २९ वर्षीया शान्ता रम्तेल आफ्नै घरको आफु सुत्ने कोठाको फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार