प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली र चितवनमा झुण्डी मृत्यु

२०७९-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था बस्ने अन्दाजी ५१ वर्षीय कर्ण बहादुर दमाई आफ्नै घरको कोठामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, राप्ती नगरपालिका-१, नयाँबस्ति बस्ने १४ वर्षीया अञ्जली श्रेष्ठ आफ्नै घरको कोठाभित्र फलामको पाईपमा सलको पासो लगाई  झुण्डी मृत्यु भएको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार