प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी २५ वर्षीय महिलाको मृत्यु

२०८२-०४-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-७, चकुवाङ बस्ने खेर सिं प्रजाको श्रीमती वर्ष अन्दाजी २५ की नानु माया प्रजाले आफ्नो घरबाट अन्दाजी २० मिटर उतर तर्फ रहेको चिउरीको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार