प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-, सानो मुसुरे बस्ने अन्दाजी ३५ वर्षीया कमला बन्जारा आफ्नै घरमा सुतिरहेकोमा ओछ्यानमै मृत अवस्थामा फेला परेको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार