प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा रूखबाट लडी एकको मृत्यु

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-३, लावती बस्ने अन्दाजी ५५/५६ वर्षीय घन बहादुर थिङ आफ्नै बारीमा रहेको डाले घाँसको रूखमा घाँस झार्न चडेकोमा अचानक लडी गम्भिर घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, मनहरी ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार