प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र नुवाकोटमा झुण्डी २ को मृत्यु

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, जलदेवी सामुदायिक वनमा काभ्रे साविको कुशादेवि गा.वि.स.१ बस्ने बर्ष ३९ को विष्णु प्रसाद सापकोट सिंन्दुरेको रूखमा गलबन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  


 नुवाकोट, किस्पाङ गाउँपालिका-५, शान्तिबजार बस्ने अन्दाजी वर्ष ७४ की राम्री माया तामाङले आफ्नै घरको ट्रस्ट पाईपमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार