प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-८, मुलाबारी स्थित बस्ने अन्दाजी ३३ वर्षीय चुडामणि बस्नेत घर देखि अन्दाजी ५०० मिटर तल आफ्नै बारीको डिलमा रहेको मौवाको रूखको हाँगामा नाईलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार