प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-११, थापागाउँ स्थित मौवा खोलामा हाल नामथर वतन र उमेर नखुलेको पुरूष व्यक्ति सडिगलेको अवस्थामा मृत लाश फेला परेको  छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार