फरार प्रतिवादी पक्राउ ।
२०८३-०५-१५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७,
हरियाली स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा सुब नारायण साहको जाहेरिले वादि नेपाल
सरकार प्रतिवादी राम सिनेहो भन्ने वर्ष अन्दाजी ३२ को राम स्नेहि साह भएको
आत्महत्या अपराध मुद्दामा श्री मकवानपुर जिल्ला अदालतबाट मिति २०८२।१२।२६ गतेको
फैसला बमोजिम १ वर्ष कैद र रु.१०,०००।–(दश हजार ) जरिवाना बाँकी रहेको हुँदा निज
प्रतिवादीलाइ अस्थाई प्रहरी पोष्ट हरियालीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय
मकवानपुर पठाएको ।