प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-११, घट्टेपाखा स्थित बस्ने अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरको भर्‍याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

धादिङ, सिद्धलेक गाउँपालिका-२, तल्लो फाले बस्ने ५० वर्षीय टंक गिरी आफ्नै घरको काठको दलिनमा नाईलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार