मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०६-१२
- A
- A-
- A+
दोलखा
जिरी न.पा.४ रातोमाटे बस्ने शेरबोले जिरेलको छोरा वर्ष २२ को सविन जिरेल घर देखि अन्दाजी
३० मिटर पुर्व आफ्नै बारीको छेउमा रहेको पौयुको रुखमा नाईलनको डोरी पासो लगाई झुण्डी
मृत अवस्था फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ
।