प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुतेको अवस्थामा मृत्यु

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-२, सुनकोशी मरिण ड्राईभर्सनमा हेल्पर काम गर्ने जिल्ला सिन्धुली, सुनकोशी गाउपालिका-६ अमारे बस्ने वर्ष ४६ को बम वहादुर कामी, कमलामाई नगरपालिका-१ बस्ने वर्ष २३ को कपिल बि.क. र कमलामाई नगरपालिका-२ बस्ने वर्ष २७ को कपिल बि.क. सहित ३ जना कृष्ण बि.क.को छोराको जन्मदिन मनाएर लक्ष्मी बि.क.को घरमा सुतेको अवस्थामा बम बहादुर बि.क.को अकस्मात मृत्यु भएको छ ।अअअआ घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार