प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस लडी मृत्यु

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-८, पोखरे बस्ने वर्ष ३२ को राजु रम्तेल घरबाट अन्दाजी १५० मिटर पूर्वमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा बाटोबाट अन्दाजी ४/५ मिटर तल खसि मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार