प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रुखबाट घाँस झार्ने क्रममा लडी मृत्यु

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-२, पिप्ले सानो चौर स्थित बस्ने हेम बहादुर श्रेष्ठको श्रीमती वर्ष अन्दाजी ५९ की चन्द्रावती श्रेष्ठ आफ्नै घर नजिकै आफ्नै बारिमा रहेको कुटमेरोको रुखबाट घाँस झार्ने क्रममा लडी मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार