प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस मृत अवस्थामा फेला

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ स्थित जनप्रिय सामुदायिक वनमा अन्दाजी ६६ वर्षीय सिताराम बर्तौला मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार